काठमाडौं । पियाजियोमा लगानीका लागि सिभिल बैंक, माछापुच्छ्रे बैंक तथा विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ । शुक्रबार भएको त्रिपक्षीय सम्झौतामा अटो मोबाइल्सका कार्यकारी निर्देशक विवेक दुगड, सिभिल बैंकका चिफ बिजनेस अफिसर सुजित कुमार शाक्य, माछापुच्छ्रे बैंकका चिफबिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका छन । बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुसार स्वरोजगार कर्जा कार्यक्रमको सीमालाई प्रभावकारी…