Logo

नयाँ बिशेषताका साथ ओमेगा ८ बजारमा, मूल्य १३ हजार

काठमाडौं । सिजी मोबाइल्सले ओमेगा सिरिजको नयाँ फोन बजारमा ल्याएको छ । कम्पनीले ओमेगा सिरिजमा नयाँ आकर्षणका साथ ओमेगा ८ नेपाली बजारमा ल्याएको हो । फोटोग्राफीका लागि १३ मेगापिक्सेलको रियर क्यामरा सहित सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको उक्त फोनमा २ जीबी र्याम रहेको छ । जसले फोनमा गेम खेल्न तथा विभिन्न एप्स…