काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारीको विकल्प नभएको बताएका छन । ओलीले दोस्रो सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने भन्दै सहकारी मार्फत नै आर्थिक सम्बृद्धि हासिल गर्न सकिने बताए । साथै सरकारले पनि सहकारीलाई उच्च प्राथमिकतामा राखेका बताएका छन । अर्थतन्त्रलाई अघि बढाउन सहकारीले प्राकृतिक…