Logo

उर्जा मन्त्रीको उद्घोष, ‘अब विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनिकरण गर्न तेस्रो पक्ष बीमा गर्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालको विद्युतीय सुरक्षा दिवसका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । सोमबार राजधानीमा सम्पन्न कार्यक्रममा मन्त्री पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा…