काठमाडौं । सरकारले आन्तरिक उडानलाई ब्यवस्थित गर्न ६ वटा टुवीनअटर ल्याउने भएको छ । नेपाल वायु सेवा निगमको आन्तरिक उडान नियमित नभएको भन्दै जनगुनासो आए पछि निगमले आन्तरिक उडानलाई नियमित गर्न ६ वटा टुवीनअटर ल्याउने भएको हो । बिहीबार भएको पर्यटन संस्कृति तथा नागरिक उडड्यन मन्त्रालयको सय दिनको समिक्षामा बोल्दै नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक…