चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका तर नचलाइएका उद्योग पुनः राष्ट्रियकरण गरिने बताएका छन् । ‘निजीकरण भएर चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्नेछ,’ उनले भने, ‘तर, निजीकरण गरेर भौतिक सम्पती मात्र हडपेर बसेका उद्योग सरकारले पुनः राष्ट्रियकरण गर्नेछ ।’ उनका अनुसार हाल सरकारले निजी क्षेत्रलाई दिएको उद्योग…