Logo

जीडीपीमा कृषि र उद्योगको योगदान घट्यो, बैंक र पर्यटनको बढ्यो

काठमाडौं । कुल ग्राह्स्थ्य उत्पादन (जीडीपी) मा गणना भएका प्रमुख १५ परिसुचकमध्ये ९ वटा क्षेत्रको योगदान घटेको छ । केन्द्रिय तथ्याङ विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार गत आर्थिक बर्षको तुलनामा चालू आर्थिक बर्षमा ९ बस्तुको योगदान घटेको हो । तथ्याङ्क अनुसार कृषि तथा बन, उद्योग, विद्युत, थोक तथा खुद्रा व्यापार, शिक्षालगायत ९ वटा क्षेत्रको योगदान…