Logo

महेन्द्रज्योति देउरालीमा एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा, सेवा संख्या ५ पुग्यो

काठमाडौं । एनआइसी एशिया बैंकले बनेपाको महेन्द्रज्योति देउरालीमा आफ्नो ५ औ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले मंगलबार एक कार्यक्रमका बीच सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेको हो । सो शाखाको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले गरेका हुन । बैंकले शाखा प्रतिनिधि सन्त कुमार तामाङलाइ नियुक्त गरेको छ । हाल बैंकले…