काठमाडौं । आन्दोलनरत यातायात व्यवसायीले २० गतेबाट रात्री बस र भोलीपल्ट अर्थात २१ गतेबाट सबै यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन । यातायात व्यवसायीको कार्यतालीका अनुसार २१ गतेदेखि व्यवसायीका गाडीहरु ग्यारेजमा थन्क्याएर आन्दोलन गर्ने कार्यक्रम छ । तर व्यवसायीहरुले २० गते साँझबाट देशभरका रात्री बसहरु पनि नचल्ने गरि बन्द गर्ने बताएका छन् । आन्दोलनको…