Logo

एकीकृत पार्टीको ९ सदस्यीय हाइकमाण्ड गठन, एमालेका ६ र माओवादी केन्द्रका ३ जना सम्मिलीत

काठमाडौं । आज हुने भनिएको एमाले माओवादी केन्द्रको एकता पश्चातको नयाँ पार्टी नेकपा कम्युनिष्ट पार्टीको लागि हाइकमाण्ड गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी सञ्चालनमा निर्णायक हुने गरि ९ सदस्यीय हाइकमाण्ड टोली बनाएको हो । सो निर्णय अनुसार हाइकमाण्डमा २ जना अध्यक्ष रहेका छन । प्रधानमन्त्री केपी…