Logo

दोस्रो किस्ताका लागि ४ लाख लाभग्राही प्रमाणिकरणमा, १४ जिल्ला मध्ये दोलखामा २८ हजार घर निर्माण सम्पन्न

काठमाडौ । विनाशकारी भुकम्पबाट प्रभावित जिल्लामा दोस्रो किस्ताका लागि ४ लाख जना लाभग्राही प्रमाणिकरणमा परेको छ । मंगलबारको तथ्याङक अनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका मध्ये ४ लाख २ हजार ७ सय ३ जना लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएको प्राधिकरणले जानकारी दिएको छ । निजी आवास पुनर्निर्माणले गति लिए सँगै १ लाख…