काठमाडौं । एनआईसी एशिया बैंकले एकैपटक ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाँकेको खजुरा गाउँपालिका बारबर्दिया नगरपालिका वडा नं ६ र कानेपोखरी गाउँपालिका वडा नं ६, रमाईलो चौक, मोरङमा शाखा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका बैंकका निर्देशक गुरुप्रसाद पौडेलले खजुरा र मगरागडी शाखाको उद्दघाटन गरेका थिए । त्यस्तै रमाईलो शाखाको कानेपोखरी…