काठमाडौं । २५ बर्षदेखि रहदै आएको यातायात सिण्डिकेटलाइ हटाउन सफल यातायात व्यबस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाइ सरकारले मन्त्रालय तानेको छ । शुरुवाती चरणदेखि नै यातायात क्षेत्रमा देखिएको सिण्डिकेटको मौन समर्थन जनाउँदै आएका भौतिक मन्त्री रघुविर महासेठले विभागका महानिर्देशकलाइ पत्रमार्फत शुक्रबार मन्त्रालय तानेका हुन । भौतिक मन्त्री महासेठले यस अघि पनि सिण्डिकेटलाई सरकारले एकैपटक हटाउन नहुने…