काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा शाखा विस्तार गरेको छ । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार एक कार्यक्रम बीच उदघाटन गरेको छ । मुख्य मन्त्री गुरुङले जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजना संगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नु पर्नेमा जोड दिएका छन…