Logo

नेपालको लिडिङ बैंकका रुपमा अब राष्ट्रिय बाणिज्य बैंक अघि बढ्छ

कुनै बेला समस्यामा परेको राष्ट्रिय बाणिज्य बैंक अहिले बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । नयाँ व्यवस्थापन र आफुलाई समयसापेक्ष परिमार्जन गर्दै अहिले सो बैंक निक्षेप संकलन, कर्जा प्रबाह तथा सोही अनुरुप नाफा आर्जन गर्नमा पनि अब्बल देखिएको छ । बैंकले आफुलाई प्रतिस्पर्धी बजारमा अग्र स्थानमा राख्नका लागि ‘क्लिन आरबीबी, स्मार्ट…