काठमाडौं । काठमाडौंको एलआरआई र ग्यालेक्सि स्कुलले आफ्ना केही विद्यार्थीहरुलाई बेलायत भ्रमणका लागि लैजाने भएका छन् । उनीहरुले कतार एयरवेजमार्फत वेलायत भ्रमणका लैजान लागेका हुन् । ती विद्यालयहरुले आफ्नो बार्षिक अन्तराष्ट्रिय भ्रमण कार्यक्रमको अवसरमा विद्यार्थीलाइ बेलायत लैजान लागेको बताएका छन् । त्यहाँ तिनीहरुले लण्डनको टावर, वेस्टमिनिस्टर एवि, केनसिङटन प्यालेस, चर्चिल वार रुम, सेक्सपियरको ग्लोब थियटर…