काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रसका नेता डा. रामशरण महतले सरकारले नेपाल राष्ट्र बैंकलाई स्वायत्त रुपमा छाडिदिनुपर्ने बताएका छन् । ‘अहिले राष्ट्र बैंकलाई सरकारले आफ्नो इच्छा अनुरुप काम गर्न निर्देशन दिन थालेको छ भने सोही अनुरुप राष्ट्र बैंकका गभर्नरले पनि अर्थमन्त्रीको भाषण कण्ठ गर्दै बोल्न थालेका छन,’ उनले भने, ‘सरकारले राष्ट्र बैंकलाई आफु मातहत…