काठमाडौं । विकास तथा प्रविधि समितिले आगामी १५ दिन भित्र फोरजी कभरेज बढाउन भएका पछिल्ला कामको विवरण बुझाउन संचार तथा सुचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । आज भएको विकास तथा प्रविधि समितिको बैठकमा समितिका अध्यक्ष जीपछिरिङ लामाले नेपाल टेलिकमको फोरजी सेवा विस्तारका लागि हालसम्म भएका कामहरुको विस्कृत जानकारी गराउन सुचना तथा संचार मन्त्री गोकुल…