काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बिहान ५ बजेबाट खुल्ने भएको छ । आगामी सेप्टेम्बर १ देखी काठमाडौको आन्तरिक टर्मिनल बिहान ५ बजे खुल्ने र ६ बजे पहिलो उडान भर्ने तयारी गरिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । क्षेत्रीका अनुसार काठमाडौंको आकासमा हवाई ट्राफिक न्युन गर्न आन्तरिक उडानलाई विहानै उडाउने भएको हो…