Logo

ईश्वर पोखरेल अर्थ र रामबहादुर थापा गृह मन्त्री पक्का ! आज ११ मन्त्री थपिँदै

काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । वामगठबन्धनका तर्फबाट नेकपा एमाले र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम लगभग टुङ्गो लगाएपनि हालसम्म सार्वजनिक गरेका छैनन् । आज हुने मन्त्रिपरिषद् विस्तारमा अर्थ र गृह मन्त्रीको नाममा भने टुङ्गो लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । जस अनुसार अर्थमन्त्रीमा इश्वर पोखरेलाई नियुक्ती गरिने पक्कापक्की…