काठमाडौं । भूकम्प गएको करिब ३ वर्ष पछि २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको छ । करिब ५ लाख ५५ हजार ६ सय १२ निजी आवास पुनर्निर्माण कार्य सुरु भएका मध्ये हाल सम्ममा करिब ३ लाख घर र्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणको तथ्यांक अनुसार…