Logo

दशैको लागि ८० प्रतिशत हवाई टिकट बुकिङ, थप उडान थप्ने तयारीमा एयरलाईन्स कम्पनी

काठमाडौं । दशैंको लागि ८० प्रतिशतभन्दा बढी हवाई टिकट बुकिङ् भएको छ । एयरलाईन्स कम्पनीहरुले दशैंको लागि अग्रीम टिकट बुकिङ खुल्लागरेसँगै ८० प्रतिशतभन्दा बढी बिक्री भइसकेको सम्बद्ध एयरलाईसन्स कम्पनीहरुले जानकारी दिएका छन् । यसपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै यातायात व्यवसायीहरुले केही समय अगाडीसम्म टिकट बुकिङ नगरेकाले पनि एयरलाईन्सहरुको टिकट धेरै बिक्री हुन सक्ने…