चौतारा । माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाको पुनर्निर्माणकार्य शुरु भएको छ । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले क्षतिग्रस्त भई तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको सो आयोजनाको पुनर्निर्माण शुरु भएको हो । निर्माणकार्य शरु भएपनि सो आयोजनको सम्पूर्ण काम सकिने अर्झै २ लाग्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनाबाट…