काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् विस्तार गरेको छ । सरकारले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि सहमती जुट्न नसकेपछि ४ जना मात्र नियुक्त गरेको हो । सरकारले नेकपा एमालेको तर्फबाट २ र माओवादी केन्द्रकोतर्फबाट २ जना मन्त्री नियुक्त गरेको छ । सरकारले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ भने अर्थमन्त्रीको…