काठमाडौं । लामो समय पछि नेप्सेमा सर्किट ब्रेक लागेको छ । बजार खुलेको ४१ मिनेटमै ३६ दशमलव ८५ अंकले अर्थात ३ प्रतिशतले बजार घट्दै सर्किट ब्रेक लागेको हो । साताको पहिलो दिन बजार १ हजार २ सय अंकभन्दा तल ओर्लिएको छ । बजारमा बिक्री चाप तथा खरिदकर्ता नभएपछि बजार उच्च रुपमा ओरालो लागेको हो ।…