Logo

स्पर्स लघुवित्तको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २ करोड ४० लाखको आईपीओ आउँदै

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले २ लाख ४० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । स्पर्सले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले कर्मचारीहरुलाई समेत गरी आईपीओ निकाल्न लागेको हो । उक्त सम्झौतामा स्पर्स लघुवित्त वित्तिय संस्थाका सजल खड्का र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत…