काठमाडौं । बैंकहरुले निक्षेप टिकाउन नसकेपछि घुमाउरो (चोरबाटो) तरिकाबाट ब्याजदर बृद्धि गर्न गर्न थालेका छन् । केही समयअघि बैंकहरुले साधारण निक्षेपमा ८ र मुद्दती निक्षेपमा ११ प्रतिशत व्याजदर दिने सहमति गरेका थिए । तर, अहिले बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले मुद्दती निक्षेमा सामान्य बढाएर ११ दशमलव १५ प्रतिशत पुर्याएको छ । बैंकर्स संघले…