Logo

तामाकोशीको सेयर विबादले उग्र रुप लिँदै, जनप्रतिनिधिको विरोधमा उत्रिए जनता

काठमाडौं– दोलखामा तामाकोशीको सेयरलाई लिएर स्थानीयहरु आ–आफनै ढङगले आन्दोलन सुरु गरेका छन् । तामाकोशीको सेयर विवाद बढ्दै गएसँगै ‘ग’ वर्गमा परेका स्थानीयहरुले आन्दोलन सुरु गरेसँगै दोलखाको उत्तरी २ गाउँपालिकाले ख बर्गमा परेका जनताले पनि आफुहरु क बर्गमा आफुहरु हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन । बिभिन्न समयमा दोलखामा आन्दोलनरत पक्षले आन्दोलन गरिरहेको बेला…