काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देश विकासको लागि उचित पुर्वाधार निर्माण तथा स्रोत व्यबस्थापनको जरुरी रहेको बताएका छन । बुधबार काठमाडौंमा नेपाल आर्थिक संघका प्रतिनिधिसँगको भेटघाटका क्रममा उनले देशको दिगो विकाशको लागि भरपुर मात्रामा गृहकार्यको जरुरी रहेको जानकारी दिए । सो भेटघाटमा नेपालको सामाजिक आर्थिक परिवर्तनका साथै उचित राष्ट्रिय आर्थीक मुद्धा लगायतका विषयमा छलफल…