Logo

उतरचढावबीच नेप्सेले तय गर्यो दोहोरो अंकको बृद्धि, कारोबार रकममा गिरावट

काठमाडौं । श्वेतपत्रको हल्लासँगै मंगलबारदेखि बृद्धि पच्छाएको नेप्से परिसुचकमा बिहीबार पनि दोहोरो अंकको बृद्धि भएको छ । बिहीबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसुचक दिनभर घटवढ हुँदै अन्तमा १५ दशमलव ४८ अंक बढेको छ । केही लगानीकर्ताले श्वेतपत्रले सेयर बजारमा संबोधन गर्ने भन्दै बजारमा अनावश्यक हल्ला फैलाएको एक लगानीकर्ताले बताए । सोही अनुरुप बजारमा…