काठमाडौं । भूकम्पपछिको पुननिर्माणलाई तीव्रता दिन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार चैत २८ गतेदेखि अधिकांश जिल्लास्तरीय कार्यालय इकाईहरुलाई प्राधिकरण मातहत राख्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चैत २० गते बसेको निर्देशक समितिको १२ औँ बैठकले प्राधिकरणको संगठन…