Logo

१४ मेवाकोे घारखोला जलविद्युत आयोजना निर्माण सुरु, ३ बर्षभित्र निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीमा १४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण शुरु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको निर्माण शुरु भएको हो । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको सो आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थल देखि सुरुङ खन्ने तयारी गरेको हो। घारको विरौटादेखि करीव तीन किलोमिटर पहुँचमार्ग सडक खनेको आयोजनाले…