Logo

बज्रयोगिनीमा मणिचुड पर्यटन महोत्सव हुने, विश्व संम्पदा सूचीमा राख्न पहल

काठमाडौं । बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव–२०७५ वैशाख १ गते हुने भएको छ । ऐतिहसिक एवम धार्मिक पर्यटकिय क्षेत्र मणिचुडमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उदेश्यका साथ महोत्सव आयोजन गर्न लागेको पर्यटन प्रवद्र्धन समितिका सचिव रक्षेबहादुर तामाङले बताएका छन । महोत्सवमा बज्रयोगिनीदेखि मणिचुडसम्म बज्रयोगिनी मणिचुड म्याराथन, मणिचुड पौडी प्रतियोगिता र साँढे उचाल्ने प्रतियोगिता हुने छ…