बिजखबर संवाददाता ६ साउन, काठमाडौं । सिटिजन बैंक इण्टरनेशनले आर्थिक वर्ष २०७१/७२ मा ७२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको भन्दा साढे २१ करोड रुपैयाँले बढी हो । गत वर्ष बैंकले ४९ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । खराव कर्जामा सुधार र व्याज आम्दानी बढेसँगै…