काठमाडौं । सनराइज बैंकले रौतहट र जुम्लामा थप २ शाखा विस्तार गरेको छ । बैंकले आइतबार एक कार्यक्रम गरि रौतहटको दुर्गाभगवती गाउँपालिका र जूम्लाको गुठीचौर गाउँपालिकामा शाखा बिस्तार गरेको जानकारी दिएको छ । रौतहटको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादबले संयुक्त रुपमा उदघाटन गरेको छ । त्यस्तै जूम्ला गुठीचौर…