Logo

एनआईसी एशियाको शाखा मोरङको लेटाङमा, शाखा संख्या २६४ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले मोरङको लेटाङमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले उदघाटन गरेका छन । उदघाटनमा बोल्दै ढुंगानाले दुर्गम तथा ग्रामीण भेगमा विस्तारित शाखाले राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको बताएका छन । बैंकले २ सय ६४ शाखा,…