Logo

एलजीले नेपाली बजारमा ल्यायो बोलेरै नियन्त्रण गर्न सकिने टिभी, बजार मूल्य साढे ९ लाख

काठमाडौं । ईलेक्ट्रोनिक्स ब्रान्ड एलजीले नेपालमा ७५ इन्चको आवाजबाटै नियन्त्रण हुने युएचडि टिभी भित्र्याएको छ । कम्पनीका अनुसार उक्त टिभीमा क्वाड कोर प्रोसेसर, वेव, अपरेटिङ सिस्टम, म्याजिक मोसन रिमोट कन्ट्रोल, फोरके युएचडी डिस्प्ले लगायतका सुविधा रहेका छन । उक्त विशेषता मार्फत टिभीले प्रयोगकर्ताहरुलाई दैनिक कार्यहरु व्यवस्थापन गर्न अनुमति दिन्छ । माइक्रो बटन थिच्नुहोस र सूचनाको…