Logo

लक्ष्मी बैंकको सिईओमा अजय विक्रम शाह, ४ बर्षे कार्यकाल

लक्ष्मी बैंकको सिईओमा अजय विक्रम शाह, ४ बर्षे कार्यकाल



काठमाडौं । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाह नियुक्त भएका छन् । बैंकका तत्कालिन सिईओ सुदेश खालिङले छाडेसँगै बैंकले शाहलाई नयाँ सिईओ नियुक्त गरेको हो ।

जसका कारण अब लक्ष्मी बैंक आफ्नै बाटोमा अघि बढ्न लागेको संकेत देखिएको हो । एभरेष्टका कारण मर्जर प्रकृया लम्बिए पछि लक्ष्मी बैंकले यस अघि बैंकमा नै कार्यरत शाहलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकको हिजो बसेको संचालक समितिको बैंठकले शाहलाई आगामी ४ बर्षको लागि सिईओमा नियुक्त गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL