Logo

मिलापत्रको लागि होइन सुमधुर ध्वनी आउने गरी ताली बजाउ, उज्यालोमा बसेर कर तिर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्ने र लिनेबीच आर्थिक रुपमा मिलापत्र हुन नहुने बताएका छन् । ‘कर प्रणालीको स्वच्छता जुन बेला हुन्छ त्यतिवेला कर तिर्ने र उठाउने दुबै स्वच्छ हुन्छन्,’ सातौं राष्ट्रिय कर दिवसलाई सम्बोधन गर्दै उनले भने, ‘ताली दुबै हातले बजाउ तर मिलापत्रको लागि होइन स्वच्छताको लागि जसबाट मधुर ध्यानी निष्कियोस ।’…