काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको लागि छुट्याएको १० प्रतिशत सेयर आज बाँडफाँड हुने भएको छ । आयोजनाले स्थानीय दोलखाबासीका लागि जारी गरेको सेयर आज दिउँसो ३ बजे बाँडफाँड हुने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएका छन । उनका अनुसार क,ख,ग मोडल अनुसार ३४ कित्ता देखी १०२ कित्ता सम्म स्थानीले तामाकोशीको सेयर पाउने भएका…