काठमाडौं । नेपाल वायुसेवा निगमले ४ वर्ष देखि ग्राउन्डेड भएको ट्वीनअटर विमान पुनः मर्मत गर्ने भएको छ । ४ वर्ष अघि ग्राउन्डेड भएको कलसाइन ९ एन–एबीएक्स कलसाइनको विमान मर्मत गर्न विदेशी इन्जिनीयर झिकाएको निमगका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिएका छन । निगमसँग ३ वटा ट्वीनअटर रहेकोमा कलसाइन ९ एन–एबीएक्स कलसाइनको विमान विगत ४ वर्ष देखी…