काठमाडौं । जनकपुर–जयनगर–कुर्ता ब्रोडगेज रेलमार्ग निर्माणको १५ किलोमिटर सम्पन्न भएको छ । भारत सरकारको ईरक्वान ईन्टरनेशनल कम्पनीले निर्माण गरेको सो रेलमार्गको काम युद्धस्तरमा भई रहेको ईन्जिनियर बिनोद ओझाले बिजखबरलाई जानकारी दिएका छन । गत साउन २३ गते साढे ८ किलो मिटर जनकपुर–जयनगर–कुर्ता ब्रोडगेज रेलमागको परीक्षण सुरु गरेको थियो । तर भदौ १९ गते सम्म आईपुग्दा…