काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उक्त हेलिकप्टर गोरखाबाट करिब बिहान ७ बजेर ४५ मिनेटमा उडेको थियो । नाइनएन–अल्फा लिमासेरा कलसाइन नामको उक्त हेलिकप्टर नुवाकोट र धादिङ्गको सिमास्थल म्यागाङको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल महाप्रवन्धक राजकुमार क्षेत्रीले बताएका छन । क्षेत्रीका अनुसार दुर्घटना…