काठमाडौं । डिजेल पेट्रोललगायतका ईन्धनमा मूल्य वृद्धि गरेको भन्दै आज भारतीय काँग्रेस पार्टीले भारत बन्द गरेको छ । भारतीय कांग्रेस पार्टीले गरेको प्रधानमन्त्री मोदी विरुद्धको उक्त बन्दमा विभिन्न व्यापारी, २१ ओटा विपक्षी दल तथा विभिन्न सामाजिक संगठनहरुले विरोधको समर्थन गरेका छन् । तर, कांग्रेसले गरेको उक्त बन्दमा कतिपय विपक्षी पार्टीले भने सहमती जनाएका छैनन ।…