Logo

एनआईसी एशिया क्यापिटलको विशेष अफर, लगानी व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट

एनआईसी एशिया क्यापिटलको विशेष अफर, लगानी व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया क्यापिटलले विशेष छुटको अफर सार्वजनिक गरेको छ । क्यापिटलले आफ्नो दोश्रो वार्षिक उत्सवका अवसरमा नयाँ ग्राहाकहरुका लागि सेवा शुल्कमा विशेष छुटको योजना ल्याएको हो ।

laxmi

क्यापिटलले उक्त छुट अन्तरगत डिम्याट खातामा फागुन २२ गते देखि चैत ६ गते सम्मका लागि पूर्ण रुपमा निशुल्क गरिनुका साथै एक महिनाको लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

डिम्याट खातासँगै क्यापिटलले पूँजी बजारमा लगानी व्यवस्थापन, निष्काशन तथा विक्रीप्रबन्धक, लगानी परामर्श, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL