Logo

१ सय पदमार्ग पहिचानका लागि ६१५ आवेदन, यसै हप्ता टुङ्गो लगाईने

काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न पदमार्ग पहिचानका लागि गरेको आवेदन आह्वानमा ६ सय १५ आवेदन परेको छ । सरकारले कम्तीमा पनि १ सय पदमार्ग पहिचान गर्नका यही असारमा आवेदन माग गरेको थियो । सोही आवेदन मागअनुसार विभिन्न जिल्लाबाट सो आवेदन परेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।…