काठमाडौं । सरकारले चालू आर्थिक बर्षको बजेटको अर्धबार्षिक समीक्षा गर्दै पूँजीगत खर्च ८४ दशमलव ५ प्रतिशत मात्र खर्च हुने प्रक्षेपण गरेको छ । हालसम्मको स्थितीमा आईपुग्दा लक्ष्य अनुरुप पूँजीगत खर्च नभएको भन्दै चालू आबको अन्त्यसम्ममा ८४ दशमलव ५ प्रतिशतमात्र खर्च हुने अनुमान गरेको हो । सरकारले चालू आर्थिक बर्षको लागि पूँजीगत खर्चतर्फ ३ खर्ब ९६…