काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले काठमाडौंको बौद्ध र कलंकीमा शाखा विस्तार गरेको छ । कम्पनीले बौद्धमा ३८ औं र कलंकीमा ३९ औं शाखाको रुपमा शाखा विस्तार गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं तथा कम्पनीका अध्यक्ष मनोहर दास मूलले सो शाखाको उदघाटन गरेका छन । साथै कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन…