Logo

सकियो अटोमोवाईलको कुम्भमेला, ६५ हजारले गरे अवलोकन

काठमाडौं । भृकुटीमण्डपमा भईरहेको चारपांग्रे र २ पांग्रे सवारीसाधनहरुको कुम्भमेला नाडा अटो शो २०१८ सकिएको छ । नाडा अटोमोवाईल डिलर एसोसियशन (नाडा) ले मंगलबारदेखि भृकुटीमण्डपमा संचालन गरेको  उक्त मेला आज समापन भएको हो । ६ दिनसम्म चलेको उक्त मेलामा ६५ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेको मेलाका अध्यक्ष शम्भु प्रसाद दाहालले जानकारी दिए । अन्य दिनको तुलनामा शनिवार…