काठमाडौं । अघिल्लो हप्ताबाट लगातार उकालो लागेको नेप्से परिसुचकमा फेरी उतारचढाव सुरु भएको छ । बजार बढ्ने झिनो आशासहित बजार केही समय उकालो लागेपनि पुनः घट्न थालेको छ । सोमबार बजार खुलेदेखि उकालो लागेको बजार अन्तिम समयमा आएर ओरालो लागेको छ । जसमा कारोबार रकमले समेत साथ दिएन । गत हप्ता दैनिक ५० करोड रुपैयाँको…